२०८३ जेठ १३ , बुधवार

धन्यबाद ज्ञापन सम्बन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०/१०/११ गतेका दिन राष्ट्रिय सभा सदस्यमा रिक्त १९ सदस्यका लागि मतदान तथा मतगणनाको कार्य सम्पन्न भई निर्वाचन परिणाम समेत सार्वजनिक भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गर्न गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन

कार्यालय, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम, नागरिक समाज एवम् सम्पूर्ण सरोकारवालालाई आयोगले धन्यबाद ज्ञापन गरेको छ ।