२०८३ जेठ १४ , बिहिवार

भन्सार छलीको सामान बरामद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०८०।०९।२४ गते यस कार्यालय मातहत प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका(११ गणेशपुर स्थित भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अन्दाजी रू.११,६४० मुल्य बराबरका अटो पार्टसका सामान बरामद गरी आज मिति २०८०।०९।२५ गते आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको ।