
सुनाखरी न्युज/ काठमाडौं ।
एक्साइड नेपालको नम्बर १ ब्याट्री ब्राण्ड हो।यस ब्राण्डकोविशेषतःचार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टर तर्फ लक्षित छ। मुलुकभर विक्रीएवं सेवा सञ्जालभएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदानगर्दै आइरहेको छ। यसकै फलस्वरुपएक्साइडकोव्यापार निरन्तर अभिवृद्धि भई यसले नेपालीबजारमा अग्रणी स्थानहासिल गर्न सफलभएको हो।एक्साइड ब्याट्रीको नेपालमाआधिकारिक विक्रीवितरण गर्ने प्रख्यातव्यापारिक घरानासिप्रदी ट्रेडिङ्गले विगतलामो समय देखि गरिरहेको छ।
यस ब्याट्रीले नेपालीग्राहकहरुको माया र विश्वास जित्ने यात्रामायसकाच्यानल पार्टनरहरुले ठूलो योगदानगर्नुभएको छ । यहीयोगदानको कदर स्वरूपउनीहरु समक्ष पटक पटकविभिन्न योजना र अफरहरु प्रस्तुत गरिदै आएको छ। यसले ब्राण्डको उन्नतिमाउत्प्रेरकको भूमिका खेलीकम्पनी र च्यानल पार्टनरहरु बिचको सम्बन्धलाइथप सुदृढ गरेको छ।
यही सन्दर्भमा अटोमोटिभ एवं इन्डष्ट्रियलब्याट्रीसम्बन्धि योजनाल्याईएको थियो जस अन्तर्गत निर्धारित विक्रीलक्ष्यहासिल गर्न सफल एक डिलरहरुको टोलीलाइउपहार स्वरूप७ रात ८दिनको लागि युरोपको भ्रमण गराइएको थियो। साथै सिप्रदी स्टाफ मोटिभेसनमापनीनिर्धारित लक्ष्यहासिल गर्न सफल ५ जनास्टाफ लाईपनीउक्त भ्रमणमा समावेश गरिएको थियो ।युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी,र स्विजरल्याण्ड लगायतकामुलुकहरुमागराइएकोहो । भ्रमणको क्रममाएक्साइड ब्याट्रीजका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले उक्त टोलीको नेतृत्व गर्नुभएको थियो।
युरोपको भ्रमणको लागि छानिएका डिलरहरुको नामावलीतलउल्लेख गरिएको छ:
१)बिन्दबसिनी ट्रेड्र्स
२) रक्षा सप्लायर्स
३) आरबीइलेक्ट्रिकल्स
४) तिरुपतिबालाजी टायर वल्ड प्रा.लि
५) बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स
६) इजीपावर सोलुसन ट्रेडर्स
७) जे.एस. ट्रेड लिङ्कप्रा.लि
८) ब्याट्री वल्र्ड
९) उग्रतारा ट्रेडिङ्ग
यस क्रममाउनीहरुले यस्ता मुलुकहरुको मुख्य सहरहरुमाअवस्थितप्रख्यात स्थलहरु जस्तै एफिल टावर (फ्रान्स), मन्नेकेन पीस पिस (बेल्जियम), वुडन एण्डचिज फ्याक्ट्री (नेदरल्याण्ड), माउण्ट टिटलस (स्विजरल्याण्ड) अवलोकन गरेका थिए । यस अतिरिक्त डिलरहरुले रिभर क्रुज, क्यानलक्रुज र सिटी टुर जस्ता अन्यमनोरञ्जनात्मकक्रियाकलापहरु गरेका थिए।युरोप भ्रमण पश्चातवरिष्ठ महाप्रबन्धकसुरेश कुमार तिवारीलेउनीहरुलाई यस कार्यक्रमलाई सफलबनाउन सहयोग गरे बापतमायाको चिनो प्रदान गर्नुभएको थियो।यस प्रकारको योजनाले कम्पनीएवं च्यानल पार्टनरहरु बीचको आपसीसम्बन्धलाई अझबलियो बनाई दुवै पक्षको व्यवसायिकअभिवृद्धिमा सहयोग गर्दछ। त्यसैले एक्साइड भविष्यदिनहरुमायसलाई निरन्तर दिन प्रतिवद्ध छ।