
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विज्ञापन संघको २४ औ साधारण सभा, विज्ञापन बजार लाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ, आजपौष ६गते शुक्रबार होटेल अरण्य बुटिकमा माननिय सञ्चार तथा सुचनाप्रविधीमन्त्री रेखाशर्माज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा नेपालउद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड , विभिन्न संघ सस्था ,सञ्चार उद्यमीहरुको बाक्लो उपस्थिती रहयो ।कार्यक्रममा शुभकामना मन्तव्य दिदै मन्त्री सर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गतप्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र ,विज्ञापन एजेन्सी प्रतिकुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षज्यूबाट राखेका सुुझाव सल्लाहहरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताउनुभयो ।
मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएता पनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमनगर्ने कार्य लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताउनुयो ।
सरकारले विज्ञापन नियमावलिल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमालिएको रसमस्या समाधानकालागिपहलगर्ने बताउनुुभयो ।
विज्ञापनएजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिसतको हकअधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधीकार्यबाहिको दायरामा ल्याउने बताउनुभयो कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बतानुभयो ।विज्ञापन बोर्डकाअध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममा अत्यन्तसहयोग र सहकार्य भएको विषयमाजोड दिनुभयो
मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकार ले सरकारबाट आमसंचार क्षेत्रको सरक्षण तथा विकासकालागि अनियन्त्रीत युवटुव तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिनुभयो । सघका अध्यक्षले आफनो स्वागतमन्ँतव्य संगै समग्र विज्ञापन उद्योगका समस्याहरु राख्नुभएको थियो ।
करिव २०० जनाको सहभागिा रहेको उक्तकार्यक्रममा उदघाटन सत्रपश्चातबन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराउनुभयो ।