२०८३ श्रावण २७ , बुधवार

पोखरा शिक्षण अस्पतालले माग्यो २२ जना मेडिकल कर्मचारी

pokhara univerisaty 4

सुनाखरी न्युज /  काठमाडौं ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

 

एक सूचना जारी गर्दे पोखरा शिक्षण अस्पतालले विभिन्न समूहका ७ जना उप- प्राध्यापक माग गरेको छ।

 

यसैगरी १५ जना मेडिकल कर्मचारीसमेत माग गरिएको छ। इच्छुक व्यक्तिले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्।