२०८२ फाल्गुन २९ , शुक्रवार

सुदुरपश्चिमको कैलालीमा वरिष्ठ हवल्दार लाल बहादुर चन्दलाई सम्मान

Capture

प्रदिप न्यौपाने/ धनगढी । सुदुरपश्चिमको कैलालीमा वरिष्ठ हवल्दार लाल बहादुर चन्दलाई सम्मान पत्र दियो।

हामिले पहिला उहाँको कामलाई सम्मान गर्दै समाचार सम्प्रेषण गरेका थियौ फेरि प्रहरी कार्यालय कैलालीमा कार्यरत एक वरिष्ठ हवल्दार लालबहादुर चन्दलाई अर्को सफलता मिलेको छ।उनी आफू निरन्तर लागेर आफ्नो जिम्मेवारिलाई राम्रो सङ निभाउदै आयका छन।

उनले तोकिएको जिम्मेवारी पूर्ण इमान्दारी एवं कर्तव्यनिष्ठताका साथ अनुकरणीय तवरले पूरा गरेको भन्दै पुरस्कृत गरिएको हो। उनको कार्य सम्पादनको प्रशंसा गर्दै कदर स्वरुप एक हजार नगदसहित पुरस्कृत गरिएको जनाइएको छ। कैलाली प्रहरीका प्रमुख एसपी देवेन्द्र पालले उनलाई पुरस्कृत गरेका हुन्। उनी सिमा नाका बाट अबैध रुपमा हुने घटनालाई आफुले राम्रो कमाण्डर समालेका छ्न ।