२०८२ चैत्र २ , सोमवार

राप्रपाले स्थानीय तहहरूमा तोक्यो जिम्मेवारी, कुन नेतालाई कहाँ (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ ।

 

राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेता समेतलाई समेटेर जिम्मेवारी तोकेको हो ।जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिना सम्म सङ्गठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाको भनाइ छ । केही दिनअघि बसेको राप्रपाको बैठकले एक वर्षभित्र दुई लाख सदस्य थप्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो ।

 

कार्य विभाजनअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् ।

कुन नेताले कहाँको जिम्मेवारी पाए ? सूची हेर्नुहोस्