सुनाखरी न्युज / काठमाडौं – साना व्यापारीलाई दुः ख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।
गरिबीको चमेली बोलिदिने कोही छैन।।’ भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन ।
सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।