२०८३ जेठ ६ , बुधवार

जेनेरेटरमा आगो लागेपछि प्रदेश सभा बैठक स्थगित

सुनाखरी न्युज/  काठमाडौं –  लुम्बिनी प्रदेश सभाको जेनेरेटरमा आगो लागेपछि प्रदेश सभा बैठक स्थगित भएको छ।

बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा जेनेरेटरमा आगलागी भएको थियो।

 

सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए।दोस्रो अधिवेशनको १७औँ बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच संसद् अघि बढाउने सहमति भएको थियो।