सुनाखरी न्युज / काठमाडौं – काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ ।
महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो ।
सडक किनार र पुलमा गमला राखेपछि शहरको सौन्दर्यता बढेको छ ।महानगरले अहिले काठमाडौँका सडकमा गमला राखेको छ ।