२०८३ जेठ ७ , बिहिवार

असार १४ गते सार्वजनिक विदा

सुनाखरी न्युज / काठमाडौं । यहि असार १४ गते बिहीबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले प्रवक्ता केदारनाथ शर्माले बिहीबार सो दिन बकर ईद (ईद उल अजहा)परेको विदा दिइएको जनाएका हुन् ।

 

गृह मन्त्रालयल एक सूचना जारी गर्दै भनेको छ, ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सरुम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

May be an image of text that says 'गृह मनत्रालय लय नपाल सरकार गह मन्त्राल पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- सिंहदरबार, काठमाडीं, नेपाल ー सार्वजनिक बिदा सम्बन्धी सचना नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०१० साल असार ૧૪ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित संबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मिति: २०६०/०३/१२ drermeun केदारनाथ शर्मा सहसचिव प्रवक्ता'