२०८२ चैत्र ३ , मंगलबार

सुधारगृहलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न सांसद तोसिमाको माग

सुनाखरी न्युज /  काठमाडौँ –  प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद तोसिमा  कार्कीले सुधार गृहहरु अहिलेसम्म गृह मन्त्रालय अन्तर्गत राखिएको भन्दै त्यसमा आपत्तिसमेत जनाइन् ।

 

सांसद तोसिमाले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न माग गरेकी छिन् ।

 

उनले दुव्र्यसनीहरु १६ वर्षमुनिका धेरै भएकाले तिनीहरुको स्वास्थ्यलाई ख्याल गरेर  माग गरेकी हुन् ।