
सुनाखरी न्युज/ काठमाडौं । बालेन विरुद्ध चलचित्र प्रदर्शकले अदालतमा मुद्दा हालेका छन् ।
बुधबार चलचित्र संघका तर्फबाट पाटन उच्च अदालतमा रिट निवेदन दायर गरिएको हो । बालेनको निर्णय कानून विपरित रहेकाले अदालतको ढोका ढकढकाउनु परेको बताएक। छन् ।
‘आदिपुरुष’ले निम्त्याएको विवादपछि बालेनले अन्य हिन्दी फिल्म प्रदर्शन पनि रोक्ने निर्णय गरेका छन्।उनीहरुले काठमाडौंका हलमा भारतीय फिल्म चलाउन दिन अन्तरिम आदेश माग गरेका छन्।