सुनाखरी न्युज / मोरङ – चर्को गर्मीका कारण पूर्वी नेपालमा लगाइएका ड्रागन फ्रूट कुहिन थाले ।
बोट र फल लाग्दै गरेको ड्रागन फ्रूट कुहिन थालेको हो । तस्वीर : गोपाल काफ्ले ( रासस )