२०८३ जेठ ७ , बिहिवार

जग्गाको कित्ताकाट फुकुवा

 

सुनाखरी न्युज/ काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

 

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

 

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।