२०८३ बैशाख १३ , आइतवार

सलमान खानले पाए पत्रकार कुटपिट मुद्दामा सफाइ

 

सुनाखरी न्युज / सन २०१९ मा पत्रकार अशोक पाण्डेले सलमान र उनको बडिगार्ड नवाज शेखविरूद्ध धम्की र कुटपिटको आरोप लगाएका थिए ।

 

४ वर्षपछि उनले राहत पाएका हुन्। उनीसँगै बडिगार्डले पनि ‘क्लिन चिट’ पाएका छन्।

अदालतले आफ्नो फैसलामा भनेको छ, ‘न्यायीक प्रक्रिया मतलब नभएको ‘हेरेसमेन्ट’ मुद्दाको बाटो हुनु हुँदैन। किनभने आरोपी सेलिब्रिटी पनि हुन्।’