२०८२ फाल्गुन ३० , शनिवार

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

 

शुक्रबार बिहान संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए ।

मगरको मनोनयनमा साेबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिए । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।