सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।
उक्त क्षेत्रबाट यो उनको चौथो जित हो ।

नेपाली काँग्रेस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १३८५५
राष्ट्रिय प्रजातन्त्र पार्टी ४०५०
स्वतन्त्र २३०८
हाम्रो नेपाली पार्टी १२१४
स्वतन्त्र २३१
नेपाल मजदुर किसान पार्टी १५१
स्वतन्त्र १५१
स्वतन्त्र ११६
नेपालका लागि नेपाली पार्टी ११५
पुनर्जागरण पार्टी नेपाल ७३
स्वतन्त्र ७३
स्वतन्त्र ५६
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ४१
एकीकृत शक्ति नेपाल ४०
मौलिक जरोकिलो पार्टी ३६
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ३०
राष्ट्रिय जनमुक्ति पार्टी २८
मंगोल नेशनल अर्गनाइजेसन २६
मितेरी पार्टी नेपाल २२
जनसमाजवादी पार्टी नेपाल २२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २१
स्वतन्त्र १८
स्वतन्त्र १४
स्वतन्त्र १४
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १३
स्वतन्त्र ७
स्वतन्त्र ६
स्वतन्त्र ३
स्वतन्त्र २
स्वतन्त्र १