२०८२ चैत्र ५ , बिहिवार

गगन थापाको जित निश्चित

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुने निश्चित भएको छ ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । उनीसँग एमालेका राजन भट्टराइले प्रतिस्पर्धा गरिरहेका छन ।

 

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन सँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।