सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेसका युवा नेता डेबिड घले धादिङ क्षेत्र न -२, प्रदेश सभा ‘ख’ अन्तर्गत प्रदेश सभा सदस्य समानूपातिक तर्फ जिल्ला कमिटिबाट सिफारिस भएका छ्न ।
धादिङ क्षेत्र न -२, प्रदेश सभा ‘ख’ अन्तर्गत नेपाली कांग्रेस बाट यूवा नेता डेभिड घलेले पार्टी भित्रको आन्तरिक लोकतन्त्र र अल्पसङ्ख्यक समुदाय र यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाएका छन ।
प्रदेश सभा सदस्य समानूपातिक तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका उनि नेपाल विद्यार्थी संघ धादिङ्को सचिव हुदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छ्न । घले युवाहरु माझ परिचित छन ।