सुनाखरी न्युज/ काठमाडौं –
इन्डोनेशियाको एउटा गोहीको घाँटीमा छ वर्षदेखि बेरिएको मोटरसाइकलको टायर झिकिएको छ। जनावर उद्धारकर्ता टीलीले तीन साता लगाएर एक्लै गोही समाएर टायर झिकेका हुन्।
एउटा हेर्नुहोस् भिडिओ। bbc.com .