
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक) को मंगलबार सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागलेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।
विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् ।
