२०८३ मंसिर ११ , बिहिवार

नेपाल प्रहरीका ६० जना एसपीको एकैपटक सरुवा (सूचीसहित)

nepal-Police

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक) को मंगलबार सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागलेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।

 

विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् ।