
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् ।
यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० / २०८२ सालमा पनि शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।
विजयकुमार र राजबहादुरले यससँगै ६ पटक सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । विजयबहादुर शाह जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका संस्थापक हुन् भने छोरा राजबहादुर प्रबन्ध निर्देशक हुन्।