२०८३ मंसिर १ , सोमवार

कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

photo_8c4fd3d0-ec6c6607-957e-47a4-b58e-9b4eb418c382

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग  ( एनपीएल )  क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो ।

चितवन प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।