२०८३ कार्तिक २९ , शनिवार

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

prachanda-russ

 

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् ।

प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् ।

उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ ।