२०८३ कार्तिक १९ , बुधवार

मन्त्रिपरिषद् बैठक बस्दै

balen-cabinet-2083-5-12

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउसो १ : ०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्‌ बैठक बोलाइएको हो ।

बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।