२०८३ कार्तिक १७ , सोमवार

कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता सार्वजनिक

bijeta_3

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् ।

 

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् ।

यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १-१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।