२०८३ कार्तिक १४ , शुक्रवार

एनपीएलमा आज ब्रेक, भोलि दुई खेल

cricket-original-thumb_J7qrNu5gGt_mdsljmqjxdgutdix48zpqu9icl810u1tl24swa5na5pvndqdskqm9ufxan5q_UzAePmZI5x_c2tpsgarx9m7lg3ybwamaf08ftdd5lvlqlrojurzleocyuuoeh1rgspxwb7i

सुनाखरी न्युज/ काठमाडौं ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग  ( एनपीएल )  मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

भोलि शनिबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ।

दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।