२०८३ आश्विन २९ , बिहिवार

रानीपोखरीमा एक व्यक्तिको शव भेटियो

death_9Ythsqv0iC

सुनाखरी न्युज/ काठमाडौं ।

रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। बुधबार राति पोखरीबाट प्रहरीले ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव निकालेको हो ।

एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पुरुषले पोखरीमा हाम फालेर आत्महत्या गरेको खुलेको छ ।

आफूले लगाएको ज्याकेट पोखरीको एक साइडमा राखेर हाम फालेका थिए ।