
सुनाखरी न्युज/ काठमाडौं ।
मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको भू शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे पितालोजा सहर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
लगत्तै ६.६ म्याग्निच्यूडको अर्को पराकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजिएस०ले जनाएको छ।
भूकम्पबाट ठुल्ठूला भवनहरू ढलेका छन्।
लगातार परकम्प गएपछि देशभरका विभिन्न स्थानमा मानिसहरूलाई भवनबाट बाहिर निकालिएको छ।
भूकम्पबाट मानवीय क्षतिको विवरण भने सार्वजनिक भइनसकेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी०ले जनाएको छ।
युएसजिएसका अनुसार पहिलो धक्का पनामाको मध्य भागमा पर्ने हेरेरा प्रान्तको पितालोसा अरिबा बस्तीबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो।
१० किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का