२०८३ आश्विन २१ , बुधवार

मन्त्रिपरिषद्को बैठक आज बस्दै

Balen 083 1.10

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

बैठकका लागि तय गरिएका एजेन्डाबारे भने हालसम्म औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयहरूबाट प्रस्तावित विभिन्न विषयमा छलफल तथा निर्णय हुने गर्छ ।