२०८३ आश्विन १८ , आइतवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन (तस्बिरसहित)

Congress 15

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज उद्घाटन भएको छ।

काठमाडौंको खुलामञ्चमा आइतबार  महाधिवेशन उद्घाटन भएको हो।

उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन्।

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।