२०८३ आश्विन ५ , सोमवार

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी

Screenshot 2026-09-21 123624

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे ।

 

किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ’ एसपी सुवेदीले भने ।