२०८३ भदौ ३१ , बुधवार

मन्त्रिपरिषद् बैठक आज बस्दै, के के छन् एजेण्डा ?

Cabinet New-2083-1-30

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज  बस्दै छ ।

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।