२०८३ भदौ २५ , बिहिवार

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हजार ४८५ रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ३१० रुपैयाँमा किनबेच भइरहेको हो ।