२०८३ भदौ २३ , मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिमा गरे पूजा

ramchandra-poudel-1

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा मंगलबार  पूजाआराधना गरेका छन् ।

देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।