२०८३ भदौ २३ , मंगलबार

जेनजी सहिद दिवस आज : सरकारले दियो सार्वजनिक बिदा

balen-shah-new-cabinet

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी सहिद दिवस आज  मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।