
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी आएपछि यसको उद्धार लगायतका सम्बन्धमा गृह मन्त्रालयमा विशेष बैठक जारी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
यसअगाडि गृहमन्त्रालयमा विपद्बारे विशेष बैठक बसेको हो ।