२०८३ भदौ ५ , शुक्रवार

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

raswapa-rsp-e1715062813505

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय वनस्थली  घण्टी घरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ ।

 

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।