सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
बैठकका एजेण्डा खुलाइएको छैन ।