२०८३ भदौ २ , मंगलबार

पोखरीमा मृत भेटिएका युवकको पहिचान खुल्यो

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

हेटौँडाको माछापोखरीको नालामा मृत भेटिएका युवकको पहिचान खुलेको छ ।

उनी काभ्रेको बनेपाका आभाष रञ्जितकार भएको प्रहरीले जनाएको छ ।

पोखरीमा स्कुटीसहित मृत भेटिएका उनको आफन्त खोज्नेक्रममा प्रहरीको सम्पर्कमा आमाबाबु नै आएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।