२०८३ श्रावण २५ , सोमवार

सामाजिक सञ्जालमा सांसद चौधरीसँग डिप लभसहितको ‘किस’ खाएको तस्विर सार्वजनिक

769175329_27943564631931328_3194579650628453631_n

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा )  का एकपछि अर्को बिबाहित माननीयको बाहिरी सम्बन्ध सार्वजनिक हुन थालेको छ । कुनै माननीयमाथि विदेशी युवतीलाई गर्भवती बनाएको आरोप छ भने कुनै माननीय घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रमाइलो गर्दै हिँडेको भेटिएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित अमरकान्त चौधरीको एक युवतीसँग चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको हो ।राष्ट्रिय जनता पार्टीबाट राजनीति शुरु गरेका चौधरी डाक्नेश्वरी नगरपालिकाका हुन् ।

४५ वर्ष लागिसकेका विवाहित उनको एक सन्तान छन् । बुवा चन्द्रकान्त मधेश आन्दोलनका बेला प्रतिनिधि सभा सदस्य थिए । उहाँको एक सन्तान छन् । युवतीले ‘किस’ खाएको तस्विर सार्वजनिक गरेपछि उहाँको परस्त्रीसँग अबैध सम्बन्ध रहेको पाइएको छ ।