२०८३ श्रावण २२ , शुक्रवार

यस्तो सजिलो तरिकाले खोल्न सकिन्छ ग्लोबल आइएमई बैंकमा बैंक Account, खोल्ने होइन त ?

gggggggggggggggg

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकमा खाता खोल्न बैंक जानै पर्छ भन्ने जरुरी छैन ।

यदि तपाईको नेशनल आइडी वा पासर्पोट छ, भने तपाईले बैंकमा नगई ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकले युवाहरुलाई लक्षित गरी न्यिदबGlobal Next Gen Account ल्याएको छ ।

आफैले खाता खोली घरैबाट मोबाईल बैंकिङ पनि चलाउन सक्नुहुनेछ ।

पहिलो वर्ष मोबाईल बैंकिङको कुनै शुल्क लाग्ने छैन् ।

Minimum Balance Zero  रहेको छ ।

खाता खोल्न आवेदन दिएपश्चात तत्काल खाता संचालन हुनेछ ।

उक्त खातामा Attractive Interest Rate पनि रहेको छ ।

अब, यस्तो सजिलो तरिकाले बैंक Account खोल्ने होइन त ।

(1) Facebook