२०८३ श्रावण २१ , बिहिवार

आयल निगम कार्यकारी निर्देशकमा साह नियुक्त

noc-nepal-2019

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सिए नागेन्द्र साह नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को  बुधबार बसेको बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

उनी यसअघि आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो।