२०८३ श्रावण १४ , बिहिवार

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

balendra-shaha_LndfcFnsia-1134×600

सुनाखरी न्युज/ काठमाडौँ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्रीले कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।