
सुनाखरी न्युज/ काठमाडौँ ।
प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन ।
सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।