२०८३ श्रावण १२ , मंगलबार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान (सूचना सहित)

Nepse-2

सुनाखरी न्युज/ काठमाडौँ ।

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ ।

आगामी साउन २६ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।