२०८३ श्रावण ९ , शनिवार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

Education-Minister-of-India

सुनाखरी न्युज/ काठमाडौँ ।

राजीनामाको मागसहित निरन्तर आन्दोलन भएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् ।

उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आन्दोलनान थिए ।आन्दोलनकारीहरूले मन्त्री प्रधानको राजीनामाभन्दा कममा सम्झौता नगर्ने अडान राख्दै आएका थिए।