२०८३ असार ३० , मंगलबार

मिडिया हाउसका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ

Suspicious-Vehicle-Media-Office

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।

सोमबार बिहानैबाट कान्तिपुर, अनलाइनखबरसहितका मिडियाका कार्यालयअगाडि आवागमन नै प्रभावित हुने गरी शंकास्दप रूपमा निजी गाडी रोकिएको भेटिएको छ ।

काठमाडौंबाट सञ्चालित मिडिया हाउसमा मात्रै होइन, भाटभटेनी सुपरमार्केटको अनामनगर आउटलेटमा पनि शंकास्पद गाडी भेटिएको छ ।